मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ

सिटिजन्सका सेवाग्राहीलाई चिरायु हस्पिटलमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ०७:५९:००

सिटिजन्स बैंकका सेवाग्राहीले बसुन्धरामा रहेका चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटको विविध सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच डेबिट/क्रेडिट कार्डबाहक तथा कर्मचारीलाई उपचार गराउँदा विशेष छुट दिनेसम्बन्धी सहमति भएको हो ।

हाल बैंकले देशभर ८५ शाखा, ८२ एटिएम तथा १ सय २ शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा दिँदै आएको छ ।