मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
अर्थ

कृषि विकास बैंकले ऋणपत्र जारी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार १०:३३:००

 कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । बैंकले १० दशमलव ३५ प्रतिशत ब्याजदरमा २०८३ सम्मका लागि ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले २५ लाख कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणमा र १५ लाख कित्ता व्यक्तिगत तवरमा जारी गर्न सेबोनमा निवेदन दिएको हो । बैंकले ऋणपत्र बिक्रीका लागि एनआइबिएल एस क्यापिटललाई जिम्मा दिएको छ ।