१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ मङ्सिर १ आइतबार १४:५४:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेस उम्मेदवारलाई मातृ शोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ मङ्सिर १ आइतबार १४:५४:००

उपनिर्वाचनको मुखमा नेपाली कांग्रेसबाट भक्तपुर क्षेत्र नम्वर १ क प्रदेश सभा सदस्यको उम्मेदवार कृष्णलाल भँडेललाई मातृ शोक परेको छ ।

आइतबार बिहान चाँगुनारायण नगरपालिका ४ निवासी कृष्णलाल भँडेलकी ८८ वर्षीया आमा सेतीमाया भँडेलको  उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा  निधन भएको हो ।

भँडेल माताको आइतबार नै पशुपतीमा दाहसंस्कार गरिएको छ । उम्मेदवार भँडेल सेतीमायाका एक्ला छोरा हुन् ।