मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २३ शुक्रबार
  • Friday, 05 June, 2020
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १६:०९:००
समाचार

बल्खुबाट लागू औषधसहित एक पक्राउ

नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १६:०९:००

प्रहरीले शुक्रबार बल्खुबाट प्रतिबन्धित लागू औषध डाईजे ल्याब र नोफिनसहित एक जनालाई पक्राउ गरेको छ । २७ सय थान लागू औषध डाईजे ल्याब, नोफिनसहित बर्दियाका ३२ वर्षीय लालबहादुर राना परेका हुन् ।

राना उपत्यका बाहिरबाट लागूऔषध काठमााडौं ल्याई विक्री गर्नेक्रममा पक्राउ परेका हुन् । उनलार्इ पक्राउ गरी कारबाहि प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।