मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १६:०९:००
Read Time : < 1 मिनेट
समाचार

बल्खुबाट लागू औषधसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १६:०९:००

प्रहरीले शुक्रबार बल्खुबाट प्रतिबन्धित लागू औषध डाईजे ल्याब र नोफिनसहित एक जनालाई पक्राउ गरेको छ । २७ सय थान लागू औषध डाईजे ल्याब, नोफिनसहित बर्दियाका ३२ वर्षीय लालबहादुर राना परेका हुन् ।

राना उपत्यका बाहिरबाट लागूऔषध काठमााडौं ल्याई विक्री गर्नेक्रममा पक्राउ परेका हुन् । उनलार्इ पक्राउ गरी कारबाहि प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।