१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक २६ मंगलबार १४:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

रौतहटको मठिया प्रहरी चौकीमा बम बिस्फोट, प्रहरी जवान घाइते

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार १४:४२:००

इशनाथ नगरपालिका ४ मठिया चौकीमा मंगलबार दिउँसो बम विस्फोट भएको छ । बम बिष्फोटमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् ।

बिष्फोटमा प्रहरी जवान रंजित कुमार घाइते भएको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी भुपेन्द्र खत्रीले बताए ।

भारतीय सीमामा रहेको चौकीमा बम पड्केपछि गौरबाट थप प्रहरी परिचालन गरिएको खत्रीले जानकारी दिए ।