मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार २१:१०:००
Read Time : < 1 मिनेट
समाचार

क्यान्सर पीडितलाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार २१:१०:००

दोलखा बिगु गाउँपालिका–५ घर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत ओममाया ओलीलाई दोलखा ओली समाजले सहयोग रकम उपलब्ध गराएको छ । प्रदेश सांसद विशाल खड्काले एक लाख एक हजार पाँच सय ४० रुपैयाँ ओलीलाई हस्तान्तरण गरेका हुन् । 

देउसी–भैलोबाट संकलित ९१ हजार पाँच सय ४० र सांसद खड्काबाट प्राप्त १० हजार हस्तान्तरण गरिएको ओली समाजका अध्यक्ष हिरालाल ओलीले जानकारी दिए ।