मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
लक्ष्मण खनाल युएई
२०७६ कार्तिक २४ आइतबार ११:५३:००
Read Time : < 1 मिनेट
प्रवास

युएईमा ‘कबड्डी कबड्डी कबड्डी’ को जोडदार सुरुवात

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल युएई
२०७६ कार्तिक २४ आइतबार ११:५३:००

नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ गत बिहीबारदेखि युएईमा प्रदर्शन गरिएको छ । युएईको ५ ओटा प्रदेशका विभिन्न १४ ओटा हलहरुमा एकैदिन प्रदर्शन गरिएको हो ।

चलचित्र प्रदर्शनको पहिलो दिन सम्पूर्ण हलहरु हाउसफुल हुनुका साथै जोडदार ओपनिङ गरिएको चलचित्र प्रदर्शनको लागि पहल गरेका रमेश ढकालले बताए । ‘कबड्डी कबड्डी कबड्डी’ चलचित्र दर्शकहरुको माग भएसम्म चलिरहने उनले बताए । 

उनले अगामी दिनहरुमा पनि खाडीका विभिन्न देशहरुमा नेपाली चलचित्र प्रदर्शन गर्ने बताए ।