मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०९:३६:००
Read Time : < 1 मिनेट
सप्तरंग

कान्छी हे कान्छीमा बिनु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०९:३६:००

बेली डान्सरका रूपमा चर्चित बिनु शाक्य अहिले म्युजिक भिडियो अभिनयमा समेत व्यस्त छिन् । स्टेज सोमा बेली डान्सबाट दर्शकको मन जित्ने गरेकी उनी अब बेहुलीको रूपमा आउँदै छिन् । उनी एउटा म्युजिक भिडियोमा मोडल कमल सिंहकी बेहुली बनेकी हुन् । 

राजेन्द्र डंगोलले गाएको कान्छी हे कान्छी बोलको गीतको भिडियो सोमबार फर्पिङमा सुटिङ गरियो । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । उत्सव दाहालले खिचेको भिडियो केही दिनमै सार्वजनिक हुनेछ ।