सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार १८ बिहीबार
  • Thursday, 02 July, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २३ शनिबार १७:०९:००
समाचार

प्रधानमन्त्री ओलीले मागे सचिवालय सदस्यका राजीनामा

नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २३ शनिबार १७:०९:००

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सबै सदस्यहरूको राजीनामा मागेका छन् । मन्त्रिपरिषदको पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले सचिवायका सबै सदस्यहरूको राजीनामा माग गरेका हुन् ।

प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकारमा विष्णु रिमाल रहेका छन् भने विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याललगायत ६ जना सल्लाहकार रहेका छन् ।

तर प्रधानमन्त्री ओलीका सचिवालय बैठकका प्रेस सल्लाहकार कुन्दन अर्यालले आफूलाई केही थाहा नभएको बताए । उनले भने, 'यसबारेमा मलाइ केही थाहा छैन ।'