Live Updateमुख्य समाचारसमाचारदृष्टिकोणअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यशिक्षाब्लाे अपपर्यटनफिचरसेयर बजारलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०९:१६:००
सप्तरंग

निशु ढकालको ‘म कहाँ थिएँ’ बोलको गीतको भिडियो सार्वजनिक

नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०९:१६:००

गायिका निशु ढकालको ‘म कहाँ थिएँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा नवीन के तिमल्सिनाको शब्द र संगीत छ । समारिका, पूजा, किशोर र प्रकाशको अभिनय रहेको भिडियोलाई तिमल्सिनाले नै निर्देशन गरेका छन् । भिडियो सुनील शाहीले खिचेका हुन् । 

गायिका ढकालले यसअघि पनि केही गीत गाइसकेकी छिन् । सांगीतिक यात्रालाई अगाडि बढाइरहेकी ढकाल यसै क्षेत्रमा स्थापित हुन चाहेको बताउँछिन् । उनले यसअगाडि ‘आयो तिहार’, ‘दसैँ आयो’, ‘जन्ती जाने हो’लगायत गीतमा स्वर दिएकी छिन् ।