मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७६ कार्तिक २२ शुक्रबार १३:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग

रजनीकांतको फिल्म 'दरबार' को टिजर सार्वजनिक

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७६ कार्तिक २२ शुक्रबार १३:१६:००

सुपरस्टार रजनीकांतको नयाँ फिल्म 'दरबार'को टीजर सार्वजनिक भएको छ । सोशल मीडियामा टीजर सार्वजनिक हुने बितिकै फ्यानहरुले रजनीकांतको खुलेर प्रशंसा गरेका छन् । सलमान खान, सुनील शेट्टी, महेश बाबु र कमल हासनले टिजर आफ्नो ट्वीटर अकाउन्टमार्फत शेयर गरेका थिए ।  

फिल्ममा रजनीकांत प्रहरीको भुमिकामा देखिएका छन् । ए आर मुरुगदासद्वारा निर्देशित फिल्म २०२० मा पोंगलको अवसरमा प्रदर्शन हुनेछ । त्यस्तै, तमिल उद्योगमा 'लेडी सुपरस्टार' को रूपमा परिचित नयनतारा मुख्य अभिनेत्रीको रूपमा देखिएकी छिन् ।