मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २१ बुधबार
  • Wednesday, 03 June, 2020
२०७६ कार्तिक २२ शुक्रबार ०९:३९:००
मल्टिमिडिया

भारतविरुद्ध लैनचौर र पशुपति क्याम्पसमा विद्यार्थीको प्रदर्शन (फोटोफिचर)

२०७६ कार्तिक २२ शुक्रबार ०९:३९:००

भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै संयुक्त विद्यार्थी संघले प्रदर्शन गरेको छ । शुक्रबार बिहान संयुक्त विद्यार्थीले लैनचौरमा र कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले  पशुपति क्याम्पसमा प्रदर्शन गरेका हुन् । ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत अतिक्रमित नेपाली भूमि फिर्ता गर’ लेखिएको ब्यानर र प्लेकार्ड बोकेर विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।