मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार १०:३४:००
Read Time : < 1 मिनेट
अर्थ

विज्ञापन एजेन्सीलाई नयाँ पत्रिकाको सम्मान

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार १०:३४:००

नयाँ पत्रिका दैनिकले आव ०७५/७६ मा सबैभन्दा बढी सरकारी विज्ञापन उपलब्ध गराउने विज्ञापन एजेन्सीलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी नयाँ पत्रिकाले ज्वाइन मिडियाका साजन श्रेष्ठ, ग्लोबल मिडियाका सुमन पौडेल, मिड एड नेपालका कृष्ण लामिछाने, फ्युचर हब मिडियाका अशोक घिमिरे र एड एक्सप्रेसका विनोद खतिवडालाई सम्मान गरेको हो । 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका