Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
२०७६ कार्तिक १५ शुक्रबार १७:०५:००
मल्टिमिडिया

धमाधम निर्माण हुँदै दशरथ रंगशाला 

२०७६ कार्तिक १५ शुक्रबार १७:०५:००

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन १५ मंसिरमा दशरथ रंगशालामा हुँदैछ । आगामी साग खेलकुदसम्म तयार पर्ने उद्देश्यले नेपालको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला धमाधम निर्माण भइरहेको छ । आगामी १५ देखि २४  मंसिरसम्म हुने सागलाई लक्ष्य गरेर रंगशाला तिव्र गतिमा निर्माण गरिँदै छ । 

यद्यपि, साग आउन एक महिना बाँकी रहँदा पनि अहिलेसम्म पश्चिमतिरको भिभिआइपी प्याराफिटको छानो राख्ने कार्य सुरु भएकै छैन । विविध कारणले १५ मंसिरसम्ममा भिभिआइपी प्याराफिट तयार नहुने सम्भावना बढ्दै गएको छ । भिभिआईपीमा राखिने छानो चीनको सेन्जानमै छ ।