Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस
२०७५ पौष २६ बिहीबार १६:१९:००
Read Time : < 1 मिनेट
समाचार

करेन्ट लागेर एक मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष २६ बिहीबार १६:१९:००

सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–२ बदासेको सेरा निवासी २६ वर्षीया टीकालाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रशारण लाइनको तार चुडेर जमीनमा लत्रिरहेको तारलाई बिहीबार बिहान श्रेष्ठले कुल्चँदा करेन्ट लागेको थियो । घाइते अवस्थामा काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा लगिएको श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणको लापवाहीका कारण जिल्लामा करेन्ट लागेर विगतदेखि हालसम्म धेरैले ज्यान गुमाइसकेको प्रहरीले जानकारी दिएकाे छ ।