मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७५ पौष २६ बिहीबार १५:३२:००
Read Time : < 1 मिनेट
विश्व

इजरायलका पूर्व मन्त्री जासूसीकाे आरोपमा जेल चलान

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष २६ बिहीबार १५:३२:००

इजरायलकाे न्याय मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै गोनेन सेगेभ नामक पूर्व मन्त्रीलाई इरानको लागि जासूसी गरेको आरोपमा ११ वर्षको जेल सजाय सुनाउने जानकारी दिएको छ ।

उनले इजरायलकाे जासुसी गर्दै महत्वपुर्ण सूचनाहरु इरानलाई दिएको मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । जेल सजाय आगामी फेब्रुअरी ११ दिनमा सुनाइने छ । सेगेभले सन् १९९५ बाट १९९६ सम्म उर्जा र निर्माण मन्त्रीको पद सम्हालेका थिए ।

Photo : AP