१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १४ बिहीबार १६:४२:००
Read Time : < 1 मिनेट
सप्तरंग

एकादेशको कथा चलचित्रको शीर्ष गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १४ बिहीबार १६:४२:००

एकादेशको कथा चलचित्रको घन्काइदेउ मादलु बोलको गीत ओएस आर डिजिटलले युट्युवमा शुक्रबार सार्वजानिक गरेकाे छ । 

चर्चित लोक दोहोरी गायिका टीका पुन शिव संगीतको स्वर रहेको गीतमा अभिनेता धिरेन शाक्य, नृत्य निर्देशक तथा मोडल शंकर विसी गौरब पहाडी दिपाशा विसी सीता भण्डारी यामनारायण आचार्य लगायतले अभिनय गरेका छन्  ।

भरत चन्द र यामनारायणले निर्माण गरेको चलचित्रमा लोकप्रिय कलाकार प्रेमदेव गिरी र चलचित्र निर्देशक निर्मल प्याकुरेको रचना तथा नृत्य निर्देशक रहेको गीतमा कुलमान नेपालीले संगीत दिएका छन् ।