१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १४:२४:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल आयल निगमको पुनर्संरचना गर्ने पौडेलकाे प्रतिवद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १४:२४:००

नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने बताएका छन्। 

कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका बिकृती, बिसंगतिको अन्त्य गर्दै निगमको हरेक गतिविधिलाई पारदर्शी बताउने प्रतिवद्धता जनाए । बिहीबार निगमको ४८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले निगमलाई यही अवस्थामा रहन नदिने योजना रहेको बताए । निगमको सुधारको लागि शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने उनको भनाई छ ।

साथै, नवनियुक्त कार्यकारी निर्देशक पौडेलले निगमले राष्ट्र निर्माणको अभियानमा ठूलो योगदान गरेको बताए ।