मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ८ शुक्रबार १४:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग

तिहार गीत ‘मखमली’ (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ८ शुक्रबार १४:२२:००

डिएआर मुभिजले तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ सार्वजनिक गरेको छ । 

प्रभावन जे को शब्द तथा संगीत रहेको गीतमा स्वर स्वयं प्रभावन जेको रहेको छ । लोक गायक सरोज लामिछाने र सपना गुरुङले साथ दिएकी छन् । गीतको एरेन्ज जिवन वडु र सम्पादन मनोज डंगोलले गरेका छन् । 
म्युजिक भिडियोमा कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल, र विवेक चौलागाइलगायतको अभिनय छ । 

प्रभावन जे स्वंमको निर्देशन रहेको म्युजिक भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, ड्रोन ममल प्रसाई, सम्पादन अमृत चापागाई, शृङगार माहि सिं, कला राजाराम गौतम, व्यवस्थापन कृष्ण गौतम सहयोग गोकुल दंगाल र बद्रि दंगालको रहको छ ।

म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।