Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार १९:०५:००
Read Time : > 1 मिनेट
सप्तरंग

सूर्य इन्टरनेशनल अवार्ड नोमिनेसन सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार १९:०५:००

‘सूर्य इन्टरनेशनल अवार्ड बमे शीर्ष तीन नोमिनेसन सार्वजनिक भएको छ । राजधानीस्थित एपीएफको मुख्यालय हलचोकको हलमा गरिएको शीर्ष तीन समारोहमा एपीएफ प्रमुख शैलेन्द्र खनाल, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्माता संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले, कलाकार प्रशान्त ताम्राकार, श्वेता खड्का, भुवन केसी, किरण केसी, सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, निर्देशक दीपेन्द्र लामालगायतको उपस्थिति रहेको थियो । शीर्ष तीनलाई नोमिनेसन प्रमाणपत्र पनि सार्वजनिक गरिएको छ ।

अवार्ड घोषणा कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा हुनेछ । समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।
नोमिनेसनहरु :

फिल्म 

प्रसाद - सुभाष थापा फिल्म प्रोडक्सन 
छक्का पञ्जा  - आमा सरस्वति मुभिज 
ए मेरो हजुर ३ - सुहाना इन्टरटेनमेन्ट 

 निर्देशक 

मिलन चाम्स - बोबी 
झरना थापा - ए मेरो हजुर ३ 
दीपा श्री निरौला - छक्का पञ्जा ३ 

अभिनेता 

बिपिन कार्की - प्रसाद 
अनमोल केसी - क्याप्टेन 
प्रदीप खड्का - लभ स्टेसन 

अभिनेत्री 

नम्रता श्रेष्ठ - प्रसाद 
साम्राज्ञी आरएल शाह - काइरा 
पुजा शर्मा - रामकहानी 

सह अभिनेता 

केदार घिमिरे - छक्का पञ्जा ३ 
सलोन बस्नेत - यात्रा 
बुद्धि तामाङ्ग - जय भोले 

सह अभिनेत्री 

बर्षा राउत - गोपी 
सन्ध्या केसी - पण्डित बाजेको लौरी 
नीरुता सिंह - नाई नभन्नु ल ५ 

पप गायक 

कमल खत्री - तिम्रो मायाले 
संजिव पराजुली - कर्के नजर 
दीपक बज्राचार्य - मन मगन 

पप गायिका 

टिका प्रसाई - कर्के नजर 
इन्दिरा जोशी - रेलिमाई 
त्रिशाला गुरुङ - यो मन 

आधुनिक गायक 

हेमन्त शर्मा - बरिखा 
युवराज चौलागाई - लट्टर पट्टर 
राजेश पायल राइ - दर्शन नमस्ते ४ 

आधुनिक गायिका 

मेलिना राइ - पिरिम नलाउने 
अन्जु पन्त - नरुनु है 
प्रविशा अधिकारी - तिमि बिना 

लोक गायक 

कुलेन्द्र बिक - सालको पात 
खुमन अधिकारी - १४ अञ्चल ससुराल 
 पशुपति शर्मा - गाह्रो हुन्छ फेरी 

लोक गायिका 
सम्झना लामिछाने मगर - आउँन माया नाचिदेउ 
मन्जु पौडेल - गाह्रो हुन्छ फेरी 
बिष्णु माझी - सालको पात