मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ पौष १ आइतबार १२:४२:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल : ललितपुरले टस जित्दै फिल्डिङ रोज्यो

Read Time : < 1 मिनेट
२०७५ पौष १ आइतबार १२:४२:००

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा ललितपुर प्याट्रियट्सले टस जित्दै भैरहवा ग्याडियटर्सलाई ब्याटिङको निम्तो दिएको छ । ललितपुर अंक तालिकाको पहिलो स्थानमा छ भने भैरहवा दोस्रो स्थानमा रहेको छ ।

दुवै टोलिको ४ खेलबाट समान ६ अंक छ । नेट रनरेटका आधारमा ललितपुर पहिलो र भैरहवा दोस्रो भएको हो । आजको खेल जित्ने टोलि प्रतियोगिताको शिर्ष स्थानमा आउनेछ ।