मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार ०९:३२:००
Read Time : < 1 मिनेट
प्रवास

एअआरएनए अध्यक्षमा  पन्त विजयी, कुन पदमा को विजयी ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार ०९:३२:००

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।  अध्यक्षका प्रत्यासी कुल आचार्यलाई हराउँदै पन्त अध्यक्षमा निर्वाचित भएका हुन् ।

काठमाडौंको हायात होटलमा बुधबारदेखि सुरु नवौ महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन गरेको थियो । गोरखामा जन्मिएका पन्त हाल जर्मनीमा व्यवसाय गर्छन् । 

त्यस्तै उपाध्यक्षमा  बद्री केसी,अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी, रविना थापा निर्वाचित भएका छन् ।  डा. हेमराज शर्मा महासचिवमा निर्वाचित भएका छन् भने  गौरी जोशी र आरके शर्मा सचिवमा निर्वाचित भएका छन् ।  कोषाध्यक्षमा महेश श्रेष्ठ र सह कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् ।