मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७६ असोज २९ बुधबार १२:५०:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘हाउसफूल ४’को प्रोमोसनका लागि अक्षय कुमारले गरे रेल बुक

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७६ असोज २९ बुधबार १२:५०:००

फिल्म अभिनेता अक्षय कुमारले हाउसफुल ४ को प्रमोसनका लागि पूरा रेल बुक गरे ।

यो रेल बुधबार (१६ अक्टोबर) दिउँसो ३ बजे मुम्बई सेन्ट्रलबाट चल्नेछ । यो रेल बिहीबार १७ अक्टुबर बिहान २ बजे नयाँ दिल्ली पुग्नेछ । अक्षय कुमारले ८ डब्बाको रेलबाट फिल्मको प्रचार गर्नेछन् । रेलमा सेलिब्रेटी र मिडियापर्सनले पनि यात्रा गर्नेछन् ।

पश्चिमी रेलवेका प्रमुख जनसम्पर्क अधिकारी रविंदर भाकरले भने यो विशेष रेल विभिन्न राज्यहरु र महत्वपूर्ण जिल्लाहरु जस्तै सूरत, बडोदरा, कोटा स्टेशन हुँदै जानेछ ।

फरहाद सम्जी निर्देशित हाउसफुल एक मल्टीस्टारर फिल्म हो । जसमा अक्षय कुमार, कृति सानन, रितेश देशमुख, कृति खरबन्द, बबी देओल, पूजा गर्ग र अन्य धेरै कलाकारहरु छन् । यस फिल्ममा अक्षय कुमार लामो समय पछि दोहोरो भूमिकामा देखा पर्नेछन् ।

उनीहरुसँग बोबी देओल, रितेश देशमुख पूजा हेगडे, कृति सैनन र कृति खरबन्दा पनि डबल रोलमा देखिनेछन् ।