मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असोज २६ आइतबार १२:३२:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल र चीनबीच २० बुँदे समझदारी पत्रमा हस्ताक्षर

Read Time : < 1 मिनेट
२०७६ असोज २६ आइतबार १२:३२:००

नेपाल–चीनबीच २० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर सँगै समझदारी पत्र आदानप्रदान भएकाे छ ।