Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ असोज २५ शनिबार १७:३२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

चिनियाँ राष्ट्रपति सीलाई यसरी गरियाे स्वागत [फाेटाे फिचर]

Read Time : < 1 मिनेट
२०७६ असोज २५ शनिबार १७:३२:००

चिनियाँ राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनी विशेष विमानबाट अवतरण भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीपरिषद्का सबै सदस्यले स्वागत गरेका छन् । 

चिनियाँ राष्ट्रपति सी काठमाडौंमा, विमानस्थलमा भव्य स्वागत