मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार

इलामबाट गोविन्द केसीको १६औँ अनशन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार १६:५३:००

त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले आफ्नो १६औँ अनशन सुरु गरेका छन् ।

चिकित्सा क्षेत्र सुधारका लागि विभिन्न माग राखी उनी अनसनमा बसेका हुन् ।

डा. केसी प्रदेश १ को इलाममा पुगेर बुधबार अपरान्ह पाँच बजेबाट अनशन सुरु गरेका छन् ।

यता उनको महत्वपूर्ण मागको रुपमा रहेको चिकित्सा शिक्षा विधेयक संघीय संसद्ले बहुमतले पारित गरेको छ । ऐनले सबै माग नसमेटेको भन्दै उनी पुनः अनशन बसेका हुन् ।