मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पुरुषोत्तम गिरी
२०७५ पौष २५ बुधबार १६:३७:००
Read Time : < 1 मिनेट
समाचार

सल्यानमा भएकाे ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

Read Time : < 1 मिनेट
पुरुषोत्तम गिरी
२०७५ पौष २५ बुधबार १६:३७:००

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । सुर्खेतको बोटेचौरबाट सल्यानको बालुवा संग्रही जाँदै गरेकाे रा १ त ३३९४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ट्याक्टरका सहचालक कालिमाटी गाउँपालिका, ५ निवासी २० वर्षीय नुमप्रसाद सुवेदी रहेको प्रहरी प्रमुख डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए । घटनापछि ट्याक्टर चालक फरार रहेको र घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।