Live Updateमुख्य समाचारसमाचारदृष्टिकोणअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यशिक्षाब्लाे अपपर्यटनफिचरसेयर बजारलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १६ शुक्रबार
  • Friday, 29 May, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २३ बिहीबार १५:४३:००
सप्तरंग

आयुष्मान खुरानाको फिल्म 'बाला'को ट्रेलर रिलिज

नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २३ बिहीबार १५:४३:००

फिल्म 'ड्रीम गर्ल' बाट प्रसम्सा बटुलेका बलिउडका नायक आयुष्मान खुरानाको नयाँ फिल्म 'बाला'को ट्रेलर रिलीज भएको छ । बुधबार रिलिज भएको ट्रेलर एक दिनमै दश लाख ५० हजारले हेरेका छन् । ट्रेलरमा उत्कृष्ट संवाद र हास्य दृश्यहरू रहेको छ । 

फिल्ममा खुरानाले कपाल झर्ने समस्याको कारण हुने दुःख र यसबारे समाजको सोचलाई हास्यस्पद तरिकामा प्रस्तुत गरेका छन् । फिल्ममा उनीसँग भुमी पाडन्नेकर र यामी गौतमको साथमा देखिने छन् ।

फिल्म बाला दिनेश भिजनको म्याडडक फिल्मको ब्यानरमा निर्माण भएको छ । फिल्म नोभेम्बर ७ मा रिलीज हुदैँछ ।

एजेन्सीकाे सहयाेगमा