मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २३ बिहीबार १५:४३:००
Read Time : < 1 मिनेट
सप्तरंग

आयुष्मान खुरानाको फिल्म 'बाला'को ट्रेलर रिलिज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २३ बिहीबार १५:४३:००

फिल्म 'ड्रीम गर्ल' बाट प्रसम्सा बटुलेका बलिउडका नायक आयुष्मान खुरानाको नयाँ फिल्म 'बाला'को ट्रेलर रिलीज भएको छ । बुधबार रिलिज भएको ट्रेलर एक दिनमै दश लाख ५० हजारले हेरेका छन् । ट्रेलरमा उत्कृष्ट संवाद र हास्य दृश्यहरू रहेको छ । 

फिल्ममा खुरानाले कपाल झर्ने समस्याको कारण हुने दुःख र यसबारे समाजको सोचलाई हास्यस्पद तरिकामा प्रस्तुत गरेका छन् । फिल्ममा उनीसँग भुमी पाडन्नेकर र यामी गौतमको साथमा देखिने छन् ।

फिल्म बाला दिनेश भिजनको म्याडडक फिल्मको ब्यानरमा निर्माण भएको छ । फिल्म नोभेम्बर ७ मा रिलीज हुदैँछ ।

एजेन्सीकाे सहयाेगमा