मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज २३ बिहीबार १४:०५:००
Read Time : < 1 मिनेट
समाचार

स्वास्थ्यमा समस्या देखिएपछि महरा अस्पताल भर्ना

Read Time : < 1 मिनेट
२०७६ असोज २३ बिहीबार १४:०५:००

संघीय संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । 

महरालाई उच्च रक्तचापको समस्या देखिएको  नर्भिक अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीले बताए । 

उनलाई  असोज १९ गते सभामुख निवासबाट प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबार राखेकाे थियो ।