Live Updateमुख्य समाचारसमाचारदृष्टिकोणअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यशिक्षाब्लाे अपपर्यटनफिचरसेयर बजारलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १६ शुक्रबार
  • Friday, 29 May, 2020
२०७६ असोज २३ बिहीबार १४:०५:००
समाचार

स्वास्थ्यमा समस्या देखिएपछि महरा अस्पताल भर्ना

२०७६ असोज २३ बिहीबार १४:०५:००

संघीय संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । 

महरालाई उच्च रक्तचापको समस्या देखिएको  नर्भिक अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीले बताए । 

उनलाई  असोज १९ गते सभामुख निवासबाट प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबार राखेकाे थियो ।