मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
नयाँ पत्रिका नयाँ दिल्ली
२०७६ असोज २२ बुधबार १३:५९:००
सप्तरंग

सुपरस्टार धर्मेन्द्रलाई डेंगु संक्रमण

नयाँ पत्रिका नयाँ दिल्ली
२०७६ असोज २२ बुधबार १३:५९:००

बलिउडका अभिनेता धर्मेन्द्रलाई डेंगुको संक्रमण भएको छ। डेंगु भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।  

तीन दिनको उपचारपछि उनी सोमबार साँझ घर फर्किएका छन् । मुम्बई मिररको रिपोर्टमा भनिए अुसार उनको स्वास्थ्यमा बिस्तारै सुधार हुँदैछ। 
उनी आफ्नो जेठो छोरा सनी देओलसँग घर फर्किएका हुन् । एजेन्सीकाे सहयाेगमा