मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज २२ बुधबार १२:१२:००
समाचार

चिनीयाँ राष्ट्रपति नेपाल आउने मिति तय 

नयाँ पत्रिका काठमाडौं
२०७६ असोज २२ बुधबार १२:१२:००

चिनीयाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने मिति टुंगाे लागेकाे छ । उनी यही २५ र २६ गते नेपाल भ्रमणमा रहने बुधबार परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

भ्रमणको क्रममा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य वरिष्ठ नेताहरुबीच पनि भेट वार्ता हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेटमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने विज्ञप्तीमा जनाइएको छ ।