१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज २२ बुधबार १२:१२:००
Read Time : < 1 मिनेट
समाचार

चिनीयाँ राष्ट्रपति नेपाल आउने मिति तय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असोज २२ बुधबार १२:१२:००

चिनीयाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने मिति टुंगाे लागेकाे छ । उनी यही २५ र २६ गते नेपाल भ्रमणमा रहने बुधबार परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

भ्रमणको क्रममा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य वरिष्ठ नेताहरुबीच पनि भेट वार्ता हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेटमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने विज्ञप्तीमा जनाइएको छ ।