मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका नवलपरासी
२०७६ असोज २१ मंगलबार १३:४९:००
Read Time : < 1 मिनेट
समाचार

करेन्ट लागेर एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नवलपरासी
२०७६ असोज २१ मंगलबार १३:४९:००

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ मा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय बुधई खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई सोमबार साँझ करेन्ट लागेको थियो । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा सोमबार राति  मृत्यु भएको प्रहरीले जनाएको छ ।