बडादसैंंको मुख्य दिन अर्थात विजया दशमी । यसदिन मान्यजनबाट टिका र आशिर्वाद थाप्ने प्रचलन रहेको छ । तर, टिका लाउनु अघि देवीको पूजा गरी टिका र जमरालाई प्रसादको रूपमा ग्रहण गरिन्छ । कस्तो छ त विजय दशमीको उपासना गर्ने तरिका, मन्त्र र पूजा विधी ? पण्डित हरिप्रसाद दाहालबाट सुन्नुहोस्।