मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७६ असोज १९ आइतबार १६:११:००
Read Time : < 1 मिनेट
सप्तरंग

रितिक र टाइगरको ‘वार’ सय करोड क्लबमा 

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७६ असोज १९ आइतबार १६:११:००

बलिउड स्टार रितिक रोशन र टाइगर श्रफको फिल्म 'वार' रिलीज भएको मात्र पाँच दिनमा १०० करोड क्लबमा सामेल भएको छ। २ अक्टुबरमा वार रिलीज भएको थियो । यो फिल्मले रिलीजको तेस्रो दिनमै १०० करोड कमाइ गरेको थियो । बक्स अफिसका अनुसार वारले शनिबार मात्र २७ देखि २८ करोडको कारोबार गरेको छ । 

यश राज फिल्म्सद्वारा निर्मित वार चार हजार स्क्रीनमा एक साथ रिलीज भएको थियो। वार छिटै २ सय करोड क्लबमा प्रवेश गर्ने आंकलन गरिएको छ ।