Live Updateमुख्य समाचारसमाचारदृष्टिकोणअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यशिक्षाब्लाे अपपर्यटनफिचरसेयर बजारलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १६ शुक्रबार
  • Friday, 29 May, 2020
नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार ०७:३२:००
स्वास्थ्य र जीवनशैली

आँखालाई इन्फेक्सनबाट बचाउन यसो गर्नुहोस्

नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार ०७:३२:००

आँखा मानिसका लागि महत्वपूर्ण अंग हो । र, यो संवेदनशील पनि हुन्छ । स–साना कुरामा विचार नपु-याउँदा आँखामा इन्फेक्सन हुन्छ । केही सावधानी अपनाउन सकेमा आँखाको इन्फेक्सन हुनबाट बच्न सकिन्छ ।

- आँखाको सुरक्षाका लागि घरबाहिर निस्कँदा अनिवार्य रूपमा चस्मा प्रयोग गर्नुपर्छ । टाउकोमा ह्याट लगाउने बानीले पनि आँखामा सीधै कीटाणु प्रवेश गर्न पाउँदैन ।
लरूखमा पालुवा पलाउने र फूल फुल्ने मौसममा सकेसम्म रूखको फेदमा लामो समयसम्म बस्नु हुँदैन ।
- बाहिरबाट घर आइसकेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्छ । अनि मात्र अरू सामग्री छुने बानी गर्नुपर्छ । यसो गर्दा संक्रमणबाट बच्न सकिन्छ ।
- घरीघरी आँखा छुने वा मिच्ने बानी गर्नुहुँदैन । यसो गर्दा आँखामा कीटाणु प्रवेश गरी जटिल खालका समस्या पनि देखिन सक्छ ।