मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ असोज १० शुक्रबार १४:२१:००
Read Time : < 1 मिनेट
सप्तरंग

लोक दोहोरी गायिका रमिलाले पाइन वेस्ट सिंगर अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ असोज १० शुक्रबार १४:२१:००

दोस्रो सगरमाथा म्युजिक अवार्ड–२०७६ लोक दोहोरी गायिका रमिला न्यौपानेले पाएकी छिन् । ‘बाडुल्की’ बोलको गीतबाट उनले ‘वेस्ट सिंगर अफ द इयर फिमेल’ अवार्ड पाएकी हुन् । 

भोटिङ प्रणालीका आधारमा गायिका न्यौपानेले बिहीबार अवार्ड पाएकी हुन् । करिब एक दशकदेखि लोक दोहोरीको क्षेत्रमा गरेको मेहनतका कारण अवार्ड पाएको उनले बताइन् । 

‘यस अवार्डले मलाई थप जिम्मेवार बनाएको छ,’ उनले भनिन, ‘लोक संगीतमा मैले वर्षौेंदेखि गरेको संघर्षको मूल्याङ्कन भएको छ ।’