मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ८ बुधबार १२:४९:००
Read Time : < 1 मिनेट
साहित्य

अमृता लम्सालको ’हजुरआमाका कथा’ बिमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ८ बुधबार १२:४९:००

अमृता लम्सालको ’हजुरआमाका कथा’ शीर्षकको पुस्तक हजुरआमाहरूले सार्वजनिक गरेका छन् । किताबमा लम्सालका प्रकाशित तथा अप्रकाशित २३ जना हजुरआमाका जीवन अनुभवका कथाहरु समेटिएका छन् भने तीन जना नातिनी पुस्ताका अनुभव समेटिएका छन्। 

अक्षर क्रिएशन्सबाट प्रकाशित पुस्तक ’हर स्टोरी’कै श्रृंखलाका रूपमा प्रकाशन गरेको प्रकाशकले जनाएको छ । प्रकाशकले ’हर स्टोरी’ अन्तर्गत पुस्तक ’टेलिङ अ टेल’ र ’स्वअस्तित्वको खोज’ शीर्षकका दुई किताब बजारमा ल्याइसकेको छ।