दशैँमा घर जान अग्रिम टिकट काट्न बसेका यात्रुहरू (फाेटाेफिचर)

२०७६ असोज ५ आइतबार २१:३७:००

आइतबारदेखि दशैँका लागि बसको अग्रिम टिकट बिक्री काउन्टरहरु खुल्यो । अग्रिम टिकट बुकिङ खुला गर्न ढिलाइ गर्दा अत्याधिक चाप बढेको छ । बिहानदेखि यात्रुहरू टिकट काट्न लाइनमा बसेका थिए । यात्रुहरु टिकट काट्न नयाँ बसपार्कमा बसेका केही फोटो :


 

सम्बन्धित समाचार