मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ३ शुक्रबार २१:१८:००
Read Time : < 1 मिनेट
समाचार

संविधान दिवसमा लमजुङ कारागारबाट २ कैदीबन्दी छुटे

Read Time : < 1 मिनेट
२०७६ असोज ३ शुक्रबार २१:१८:००

संविधान दिवसको अवसरमा शुक्रबार लमजुङ कारागारका २ जना कारागार मुक्त भएका छन् । 

कारागार लमजुङका सूचना अधिकारी रमेश विश्वकर्माले कर्तव्र्य ज्यान मुद्दाको दिप्ती गुरुङ र ज्यान मार्ने उद्योगका ज्यान मार्ने उद्योगका रवि बानिया कैद मिनाह भई रिहा भएको जानकारी दिए ।

५० प्रतिशत कैद भुक्तान गरेका र राम्रो चालचलन भएकाको कैद मिनाह भएको विश्वकर्माले बताए । हाल लमजुङ कारागारमा ८ महिला र ७६ पुरुष गरी ८४ जना कैदीबन्दी छन् ।