मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ असोज ३ शुक्रबार २०:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पशुपति मन्दिर नजिक शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ असोज ३ शुक्रबार २०:०८:००

पशुपति मन्दिरको विश्वरुपा जंगल परीसरमा शुक्रबार साँझ भेटिएको बमजस्तो शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

साँझ करिब ७ बजे उक्त स्थानमा संकास्पद वस्तु फेला परेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेको उक्त बस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ ।