मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २८ शनिबार १९:०९:००
Read Time : < 1 मिनेट
साहित्य

'गीत गजल र शीतल'को ११ औं शृङ्खला सप्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २८ शनिबार १९:०९:००

घोष्ट राइटिङ नेपालको प्रस्तुती 'गीत गजल र शीतल'को ११ औँ शृङ्खलामा शनिबार गीत तथा गजलकार दिग्गज धौराली, गजलकार भुपेन्द्र महतले ८-८ वटा गजल वाचन गरे । गीत संगीतमा देन दिने विशिस्ट श्रस्टालाई सम्मान गरिने उक्त कार्यक्रममा नेपाली सुगम संगीतका चर्चित संगीतकार अर्जुन पोखरेललाई सम्मान गरिएको थियो । 

कार्यक्रममा युवा गायक अजर जंगमले केही गीत गाएका थिए । लेखन कुञ्ज थापागाउँको सभाहलमा सम्म्पन्न भएको उक्त कार्यक्रमको संयोजन गीत तथा गजलकार शीतल कादम्बिनीले गरेकी थिइन ।