मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार २१:४२:००
Read Time : < 1 मिनेट
समाचार

धादिङमा दुई सय ५० राेपनीकाे गाँजा खेती नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार २१:४२:००

धादिङमा प्रहरीले करिव दुई सय ५० राेपनी क्षेत्रफलमा लगाएकाे गाँजा खेती नष्ट गरेकाे छ । प्रहरीले मंगलबार जिल्‍ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीकाे संयुक्त टाेलीले गजुरी गाउँपालिका-४ मा लगाएकाे गाँजा नष्ट गरेकाे जानकारी दिएकाे हाे ।

गाँजा फडानीमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएकाे प्रहरी नायव उपरीक्षक रुपक खड्काकाे कमाण्डमा ३० जना प्रहरी सहभागी रहेका थिए ।