Live Updateमुख्य समाचारसमाचारदृष्टिकोणअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यशिक्षाब्लाे अपपर्यटनफिचरसेयर बजारलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
अमुल थापा
२०७५ पौष २३ सोमबार १५:०५:००
मल्टिमिडिया

चन्द्रागिरिमा हिउँ [फाेटाेफिचर]

अमुल थापा
२०७५ पौष २३ सोमबार १५:०५:००

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेसँगै काठमाडौंको चन्द्रागिरिमा विहानै देखि हिउँ परेको छ ।

हिउँमा रमाउनका लागि विभिन्न ठाउँबाट चन्द्रागिरी पुग्नेको संख्या बढेको छ । 

तस्बिर : अमुल थापा