मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २३ सोमबार १३:३०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

काठमाडाैंमा भित्रिएका बिजुली बस [फाेटाे फिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २३ सोमबार १३:३०:००

सुन्दर यातायात प्रालिले काठमाडौंमा संचालन गर्न भित्र्याएको विद्युतिय बसको सोमबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् ।

महेन्द्र पुलिस क्वमा आयोजित कार्यक्रममा विद्युतिय बस चढेर पोखरेलले उद्घाटन गरेका थिए । कम्पनीले तत्काल दुई वटा विद्युतिय बसबाट सेवा सुरु गर्न लागेको हो । सातवटा बस नेपाल भित्रि सकेको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष भेषबहादुर थापाले आज औपचारिक उद्घाटन भएपनि व्यवसायीकरुपमा १ /२ दिनबाट सुरु हुने बताए ।

विद्युतिय बसको लागत जनही एक करोड ६२ लाख पर्ने कम्पनीले जनाएको छ । चीनबाट आयात गरिएका सो बसले रिङरोडमा सेवा दिनेछन् ।

तस्बिर : बिनाेद विष्ट