१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
वीरेन्द्र अाेली
२०७५ पौष २३ सोमबार ११:२९:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडाैं उपत्यकासहित देशभरि वर्षा

Read Time : < 1 मिनेट
वीरेन्द्र अाेली
२०७५ पौष २३ सोमबार ११:२९:००

साेमबार बिहानदेखि काठमाडाैं उपत्यकासहित देशका पहाडि क्षेत्रमा वर्षा भएकाे छ । पहाडि क्षेत्रमा हल्का वर्षाका साथै तरार्इ क्षेत्रमा छिटफुट वर्षा हुने माैसम विद् राजु प्रधानले जानकारी दिए । वर्षासँगै हिमाली क्षेत्रमा हिमापात भएकाे छ । पश्चिमी वायुकाे प्रभावले उपत्यकाका सहित देशैभर वर्षा भएकाे हाे । साेमबार डडेलधुरमा ९ मिलिमिटर वर्षा भएकाे छ भने नेपालगञ्ज र जुम्लामा समान ६ मिलिमिटर वर्षा भएकाे छ ।  

मंगलबारमदेखि माैसम सफा हुने तर तापक्रम भने यथावत् रहने माैसम विद्काे भनाइ छ । चिसाे बढेपनि काठमाडाैंकाे तापमान माइनसमा नझर्ने बताइएकाे छ ।हिँउ परेपछि हिउँदेवाली राम्राे हुने भन्दै किसानहरू हर्षित भएका छन् ।