१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १४ शनिबार १८:५४:००
Read Time : < 1 मिनेट
विश्व

२३ हजार किमी प्रतिघण्टाकाे गतिमा क्षुद्रग्रह पृथ्वीतर्फ आउँदै, बचेर बस्न नासाकाे चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १४ शनिबार १८:५४:००

सेप्टेम्बर १४ का दिन एक क्षुद्रग्रह पृथ्वीमा खस्ने नासाले जनाएकाे छ । यस क्षुद्रग्रह (२००० क्यूडब्ल्यू ७) काे व्यास ९५१ देखि २१३१ फिटकाे बीचमा रहेकाे छ ।

नासाले जनाएअनुसार क्षुद्रग्रह करिव २३ हजार एक सय १२ किलाेमिटर प्रतिघण्टाकाे गतिले पृथ्वीतिर आइरहेकाे छ । यस हिसाबले आगामी सेप्टेम्बर १४ का दिन याे ग्रह पृथ्वीमा आइपुग्ने छ । सुरूमा पृथ्वी र यस ग्रहबीचकाे दुरी ५३ लाख ३१ हजार ६ सय ६६ किलाेमिटर थियाे ।

खगोलविदले यस क्षुद्रग्रहले पृथ्वीमा कुनै किसिमकाे खतरा नहुने जनाएका छन् । तर, नासाले भने क्षुद्रग्रहसँग बचेर बस्न चेतावनी दिएकाे समाचारमा जनाइएकाे छ । एजेन्सी