Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ६ शुक्रबार २०:०९:००
Read Time : < 1 मिनेट
विश्व

पतञ्जलीका सुत्राधार आचार्य बालकृष्ण अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ६ शुक्रबार २०:०९:००

भारतीय योग गुरु रामदेवका नजिकका आचार्य बालकृष्णलाई शुक्रबार ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ । पतञ्जली योगपिठका सुत्रधार बालकृष्ण छातीमा समस्या भएकाले अस्पताल भर्ना गरिएको समाचारमा जनाएको छ ।

आचार्य बालकृष्णलाई हरिद्वारस्थित अस्पतालमा भर्ना गरिएको थियो तर त्यहाँका डाक्टरहरूले एम्स अस्पतालमा लैजान सुझाव दिएका थिए । एजेन्सी