१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ५ बिहीबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार

मन्त्रिपरिषदकाे निर्णय, प्रदेश सचिवमा जेष्ठ सहसचिव खटाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ५ बिहीबार १८:०६:००

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्काे भदाै १, २ र ४ गते बसेकाे बैठकले प्रदेश सचिव पदमा सम्बन्धित सेवाका राजपत्रांकित प्रथम श्रेणीको सहसचिवलाई खटाउँदा सामान्यतया जेष्ठ मध्येबाट कम्तिमा एक वर्षका लागि खटाउने निर्णय गरेको उनले जानकारी दिए । 

बैठकले विकास साझेदारहरुबाट प्रस्तावित एक सय मिलियन अमेरिकी डलर (करिव ११ अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताए । 

यी हुन मन्त्रिपरिषद्ले गरेका निर्णयहरु