मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण ३२ शनिबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार

पाेखरामा एक शव फेला 

Read Time : < 1 मिनेट
२०७६ श्रावण ३२ शनिबार १७:१५:००

कास्की प्रहरीको एक टोलीले शनिबार पोखरामा एक जनाको शव फेला पारेको जनाएको छ । पोखरा महानगरपालिका १३ दुई कुलाको मुहान भन्ने स्थानमा नाम थर वतन नखुलेको अन्दाजी ६०-६२ वर्षको पुरुष मृत फेला परेको  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।