मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण २९ बुधबार १९:३०:००
Read Time : < 1 मिनेट
समाचार

प्याराग्लाइडिङ दुर्घटना चिनिया पर्यटक घाइते

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार १९:३०:००

प्याराग्लाइडिङ दुर्घटना परी बुधबार पोखरामा एक चिनियाँ पर्यटक घाइते भएकी छन् । पोखरा महानगरपालिका-६ खहरेस्थित प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा चिनियाँ नागरिक वर्ष ६३ की जसयना घाइते भएकी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए । 

पोखरा प्याराग्लाइडिङ कम्पनीको प्याराग्लाइडिङमा सवार उनी घाइते भएसँगै हाल मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।